करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु
barnanmedia.com · Wed Jul 08 13:47:31 GMT 2026

जिल्लाको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका १ जना कर्मचारीको मृत्यु भएको छ ।
कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)