संसद्मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले सभामुखसँग मागे समय
ratopati.com · Wed Sep 09 03:20:06 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)