तीन सांसदका पाँच माग : फोहोरबाट मलदेखि कर्मचारीको उमेरहद ६० वर्ष कायमसम्म
farakdhar.com · Mon Jul 18 16:40:24 GMT 2022
नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले फोहोरबाट मल बनाउन ध्यान दिनुपर्ने बताएकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा.विशेष समयमा बोल्दै सांसद तिमिल्सिनाले फोहोरको प्रशोधन गरेर मल बनाउन सरकारले ध्यान दिनुपर्ने बताएकी हुन् ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा फोहोर छुट्याउने मेसिनहरु उत्पादन भए पनि नेपालले खरिद नगर्ने, तर जापानले खरिद गर्ने गरेको उल्लेख गर्दै उनले नेपालमा यस्ता मेसिनहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । फोहोरलाई छुट्याएर मललगायत प्रशोधन गरेर बन्न सक्ने सबै कुरा बनाउनुपर्ने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)