मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशले न्याय दिने कि भाषण गर्दै हिँड्ने ?

barnanmedia.com · Sat Jul 05 21:44:04 GMT 2025

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत शनिबार एउटा कार्यक्रममा भाषण गर्दै थिए । भाषणको विषय पनि उनी आफै संलग्न इजलासको फैसला थियो । उनी त्यहाँ कार्यक्रमको प्रमुख अतिथि वा मुख्य वक्ताका रुपमा नभई कठघरामा उभिएर स्पष्टीकरण दिइरहेका जस्ता देखिन्थे ।

उनी भन्दै थिए– ‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्यायाधीशमाथि प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनै पनि हिसाबले मैले मुकर गर्दिनँ । जुडिसियरीको एउटा क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश–न्यायधीश बीचमा बसेर न्यायिक निरुपण गर्नुपर्‍यो भने त्यहाँ डिक्टेट गर्न पाइँदैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)