एमालेसँग तत्काल एकताको सम्भावना छैनः अध्यक्ष नेपाल
nepaltvonline.com · Sat Jun 08 23:36:22 UTC 2024

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
पार्टीको कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको सङ्कटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनःगठन गरेर अगाडि बढ्ने आफूहरूको रहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)