मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुसले गरेको व्यापक ड्रोन आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

barnanmedia.com · Sat Jul 05 22:07:50 GMT 2025

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा तीन वर्षे युद्धमा रुसले ड्रोन र क्षेप्यास्त्रको व्यापक प्रयोग गरी गरेको आक्रमणको निन्दा गरेका छन् ।

शुक्रबार भएको आक्रमणको निन्दा गर्दै जारी गरिएको विज्ञप्तिमा महासचिब गुटेर्रेसले भनेका छन्, “रुसी महासङ्घले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणको पछिल्लो शृङखलाको राष्ट्रसङ्घ कडा शब्दमा निन्दा गर्दै तत्काल र बिनाशर्त पूर्ण युद्धविरामको लागि आह्वान गरिन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)