भुटानी शरणार्थी प्रकरण : भाइबर संवादले पूर्वगृहसचिवलाई डुबायो, बिचौलियासँगको सेटिङ पुष्टि
nepalpress.com · Wed Jul 08 13:59:47 GMT 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने संगठित ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृह सचिव टेकनारायण पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले पाण्डेलाई ठगी, संगठित अपराध र राज्य विरुद्धको कसुरजस्ता गम्भीर अभियोगमा दोषी ठहर्याएको हो ।
अदालतको संक्षिप्त फैसला (कसुर ठहर आदेश) अनुसार पाण्डेले गृह प्रशासनको उच्च ओहोदामा रहेर बिचौलियाहरूसँग प्रत्यक्ष साँठगाँठ गरेको र नीतिगत तहमा हस्तक्षेप गरी गिरोहलाई सहयोग गरेको पुष्टि भएको छ । अदालतले पाण्डे र मुख्य बिचौलिया भनिएका केशवप्रसाद दुलालबीच भएको ‘भाइबर’ संवादलाई मुख्य प्रमाणको रूपमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
