टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, मृत्यु हुनेमा ९ बालबालिका पनि
barnanmedia.com · Sat Jul 05 22:32:33 GMT 2025

अमेरिकाको टेक्सासमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ। यसअघि मृत्यु हुनेको संख्या २५ रहेको बताइएको थियो।
केर काउन्टीका शेरिफ ल्यारी एल. लेथाले भने कि अहिलेसम्म १८ वयस्क र ९ बालबालिकाको शव निकालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)