बर्दीबासको बजेट बालविवाह न्यूनीकरण प्राथमिकतामा
gorkhapatraonline.com · Wed Jun 17 04:15:10 GMT 2026

बर्दीबास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ११ करोड ६९ हजार पाँच सय रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो पाँचबर्से कार्यकालको अन्तिम नगर सभा भएकाले यस पटकको प्रस्तावित बजेटमा आगामी स्थानीय तह निर्वाचनको स्पष्ट चुनावी छनक पाइएको छ ।
नगरपालिकाको अठारौँ नगर सभामा नगर मङ्गलबार उपप्रमुख तारादेवी महतोले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मधेस प्रदेश