मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिपरको ठक्करबाट एकको मृत्यु

gorkhapatraonline.com · Wed Jun 17 04:15:04 GMT 2026

झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुँगी–गौरीगञ्ज भित्री सडकखण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)