मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टौवास खोलाले बगाउँदा एकको मृत्यु

barnanmedia.com · Sat Jul 05 22:40:00 GMT 2025

बागमती- मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)