देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक छ’ : सोबिता गौतम
barnanmedia.com · Sat Jul 05 22:47:13 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक रहेको बताएकी छिन् ।
सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानका क्रममा शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)