निधारमा तिलक वा चन्दन लगाउनुका वैज्ञानिक कारण
lokaantar.com · Wed Aug 04 17:31:00 GMT 2021
निधारमा तिलक वा चन्दन लगाउनु हिन्दू धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जपपूजा गरिसकेपछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ ।
तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)