पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा १२ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 05 23:00:38 GMT 2025

पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
शनिवार अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)