रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो बिजुली
ekantipur.com · Wed Sep 09 03:30:49 GMT 2026

रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो बिजुली
मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुन: सञ्चालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)