सभापतिले चाहे मात्र कांग्रेस विभाजन हुन्छ : पूर्णबहादुर खड्का
nagariknews.nagariknetwork.com · Wed Jul 08 13:59:28 GMT 2026

नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन आफ्नो पक्षका कारण नहुने बताएका छन्।
बुधबार चुनदेवीमा संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी एकता कायम राख्ने जिम्मेवारी सभापति गगन थापाको भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)