गृह सचिवमा टेकनारायण पाण्डे
annapurnapost.com · Tue Aug 10 06:37:00 GMT 2021
काठमाडौं :
सरकारले टेकनारायण पाण्डेलाई गृह सचिव बनाएको छ। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)