मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला कोराना महामारीपछि पुनःसञ्चालन

corporatenepal.com · Sun May 24 08:52:40 GMT 2026

फुङ्लिङ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।

कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)