कर्णाली करिडोर अनिश्चितकाल बन्द
gorkhapatraonline.com · Sun May 24 08:56:21 GMT 2026

हुम्ला बाजुरा सिमा विवादका कारण कर्णाली करिडोर बन्द गरिएको छ ।
जेठ ५ गते च्याचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडकखण्ड पुनः बन्द गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)