एथ्लेटिको मड्रिडको अपराजित यात्रा टुंगियो
deshsanchar.com · Sun Sep 26 00:31:14 GMT 2021
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । लिगमा यो सिजनको पहिलो हार बेहोरेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।
अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड एलाभेससँग १–० ले पराजित भएको हो । चौथो मिनेटमा भिक्टर लागुर्डियाले हेड मार्फत गरेको गोल नै एलाभेसको जितका लागि निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)