भेरी नदी किनारमा एक महिला मृत फेला
setopati.com · Wed Jun 17 04:30:00 GMT 2026

सुर्खेतको भेरी नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको लेकबेसी नगरपालिका –१ टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा बुधबार बिहान साढे ७ बजेतिर भेरी नदी किनारमा मृत फेला परेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)