मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरामा दाँते ओखर खेती

nepalviews.com · Wed Jun 17 04:27:14 GMT 2026

बाजुरा । बाजुरामा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ । जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा लगाइएको दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्नसमेत थालेका छन् ।

व्यक्तिगत फर्म र विभिन्न समूहले लगाएका दाँते ओखरका बिरुवा पछिल्लो समय राम्रोसँग हुर्किन र फल्न थालेका हुन्। कतिपय स्थानमा परीक्षणका लागि वृक्षारोपण गरिएका बिरुवासमेत राम्रो हुन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)