अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह सार्वजनिक
ratopati.com · Mon Nov 10 19:04:00 GMT 2025

काठमाडौँ । अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह ‘ The Burden of Breath’ काठमाडौँमा शनिबार आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. गोविन्दराज भट्टराई र मण्डला बुक पोइन्टका माधवलाल मल्लले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै दुवै अतिथिहरूले सिलवालको लेखनको संवेदनशीलता, भाषिक सूक्ष्मता तथा मौलिकता प्रशंसा गरे
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)