अन्तत: सुदन र हर्क मिले, भोलि औपचारिक घोषणा हुने
nepalpress.com · Thu May 07 17:39:13 GMT 2026

काठमाडौं । पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङबीच एकता हुने भएको छ । भोलि दिउँसो ३ बजे औपचारिक घोषणा गरिने स्रोतले बतायो ।
‘सैद्धान्तिक सहमति भइसकेको र बाँकी कुरा दुवै पक्षको वार्ता टोलीले मिलाउने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सुदन किरातीलाई वरिष्ठ नेताको पद दिएर एकता प्रक्रियालाई टुंगोमा पुर्याउने सल्लाह भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)