मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेता राम चरणले बुमराहसँग किन मागे माफी ?

nepalviews.com · Sun May 24 09:07:14 GMT 2026

काठमाडौं । भारतका तेलुगु फिल्म अभिनेता राम चरणले भारतीय बलर जसप्रीत बुमराहसँग माफी मागेका छन् ।

आफ्नो आगामी फिल्मको प्रमोशनको क्रममा अभिनेता राम चरणले बुमराहलाई फुटबलर भनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)