संसदीय दलको नेतासम्बन्धी विधानको व्यवस्थालाई अपव्याख्या गरियो : गणेश पराजुली
onlinekhabar.com · Wed Jul 08 14:13:38 GMT 2026

२४ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन शाहलाई हटाउने भनी गलत नियतका साथ अपव्याख्या गरिएको दाबी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्री बालेन शाहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनि राखिएको प्रावधानबारे सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)