मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म महोत्सव व्यवस्थापन गर्न २० वटा प्रस्ताव, ८ वटा मात्रै स्वीकृत

clickmandu.com · Wed Jun 17 04:33:33 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरू छनोट भएका छन् ।

३ वटा वैकल्पिक सूचीमा परेका छन् । सम्पदा तथा पर्यटन विभागले आह्वान गरेको सूचनाबाट पेश भएका २० वटा प्रस्तावको मूल्याङ्नबाट व्यवस्थापनको काम गर्ने संस्था छानिएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय