मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ वर्षदेखि शिक्षक–कर्मचारीले पाएनन् तलब

bishowkhabar.com · Wed Jun 17 04:37:03 GMT 2026

दैलेख– दैलेखको ठाटीकाँध गाउँपालिकामा कार्यरत ९७ जना शिक्षक तथा कर्मचारीले एक वर्षभन्दा बढी समयदेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

गाउँपालिकाको अनुदान कोटामा नियुक्त शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरू लामो समयदेखि तलबविहीन बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय