सीमा सुरक्षालाई प्रभावकारी बनाउन डीआईजीको स्थलगत निरीक्षण
baahrakhari.com · Thu May 07 18:01:48 GMT 2026

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रूपन्देहीका सीमावर्ती क्षेत्रका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख खत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमातहत सञ्चालनमा रहेका इलाका प्रहरी कार्यालय मझगावाँ तथा बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोइनिहवा प्रहरीचौकीको अनुगमन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)