मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्णसहित २३ पदक

hamrokhelkud.com · Fri Jun 05 12:41:17 GMT 2026

एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्णसहित २३ पदक

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले ७ रजत र ५ कांस्य पदक पनि जित्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)

सम्बन्धित विषय