‘हेलो सरकार’ को मन्त्रीद्वयद्वारा निरीक्षण: गुनासो फछ्र्योटलाई उच्च प्राथमिकता दिन निर्देशन
dcnepal.com · Wed Jul 08 14:25:58 GMT 2026

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)