मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
khabarhub.com · Wed Jun 17 04:38:26 GMT 2026

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)