बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ तान्दै
ajakoartha.com · Wed Jun 17 04:39:00 GMT 2026

काठमाडौं- बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि असार ३ गते अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गरिनेछ। बोलकबोल प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)