युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो भाइरल भएपछि युवक पक्राउ
barnanmedia.com · Wed Jun 17 04:32:54 GMT 2026

सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी करिब २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनलाई मंगलबार राति उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)