मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासमा मात्रै प्रभावकारी बन्छ पूर्वसूचना प्रणाली

ekantipur.com · Wed Sep 09 03:51:58 GMT 2026

विश्वासमा मात्रै प्रभावकारी बन्छ पूर्वसूचना प्रणाली

मोबाइल एसएमएस, साइरन आदिले मानिसलाई पूर्वजानकारी त दिन्छ, तर यस्ता सूचना पत्याउनुपर्दछ भन्ने विश्वासिलो वातावरण भने राज्य संयन्त्रले सामान्य अवस्थामै निर्माण गरेको हुनुपर्छ । तब मात्र विपद्को समयमा प्रवाह हुने पूर्वसूचनाले नागरिकको जीवन रक्षा गर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)