जेनजी आन्दोलनको एक वर्षः वालेन्द्रभन्दा रविको शक्ति अभ्यास चर्को, १० बुँदे व्रिफिङमा के छ ?
news24nepal.tv · Wed Sep 09 03:51:28 GMT 2026

काठमाडौं । व्याप्त भ्रष्टाचार, कुशासन र नेतातन्त्रविरुद्धको आक्रोश गएको भदौ २३ गते सडकमार्फत पोखियो। भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलन सांझसम्म पुग्दा हिंसामा परिणत भइसकेको थियो।
प्रहरीको गोली लागेर ज्यान गुम्नेक्रम चलिरहेको थियो। यसले सरकारविरुद्धको आक्रोश मात्रै बढाएको थिएन, २४ गतेको विध्वंशलाई समेत निमन्त्रणा दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)