मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

baahrakhari.com · Wed Jun 17 04:40:05 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आज (असार ३) देखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।

नोटमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।

राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइएको हो ।

#नेपाल राष्ट्र बैंक

#नयाँ नोट

#चलनचल्ती

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)