Untitled
bishowkhabar.com · Wed Sep 09 03:55:21 GMT 2026

ललितपुर– निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ ।
प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)