आईपीएल-२०२३: हैदराबादको अविष्मरणीय जीत, २१५ को लक्ष्य पुरा
kalakarmi.com · Mon May 08 00:10:04 GMT 2023
जयपुर– आईपीएल-२०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले हराएको छ ।
आइतबार राति खेलिएको प्रतिस्पर्धामा राजस्थानले सनराइजर्सलाई जीतका लागि २१५ रनको लक्ष्य दिएको थियो । जवाफमा सनराइसर्ज हैदराबादले अन्तिम बलमा लक्ष्य पुरा गर्न सफल भयो । यो प्रतिस्पर्धाको अन्तिम बल अति नै नाटकीय रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)