मौसममा क्रमिक सुधार, तीन दिनसम्म भारी वर्षा नहुने
setopati.com · Mon Aug 28 00:53:40 GMT 2023
मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरमै अवस्थित रहेपनि आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)