मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु
khabarhub.com · Sun May 24 09:14:49 GMT 2026

मुस्ताङ – उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)