मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्रुज जहाजका पाँच जनामा हान्टाभाइरस सङ्क्रमण पुष्टिः डब्ल्युएचओ

ratopati.com · Thu May 07 20:06:25 GMT 2026

काठमाडौँ । अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रामा निस्केको एट्लान्टिक क्रुज जहाजको प्रकोपमा बिरामी परेकामध्ये पाँच व्यक्तिमा हान्टाभाइरस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार थप तीन जना बिरामीमा हन्ता भाइरस सङ्क्रमणको आशङ्का गरिएको छ भने र थप सङ्क्रमित भेटिनसक्ने सम्भावना देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)