उदयपुरमा विद्युत् प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु
baahrakhari.com · Wed Jul 08 14:35:42 GMT 2026

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ ।
उदयपुरस्थित कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी हुन् । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)