नेशनल बी चेस च्याम्पियनसीपमा ६ चरणको खेल सम्पन्न
onlinekhabar.com · Thu Dec 05 16:51:34 GMT 2024
२० मंसिर, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा जारी भएको नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगितामा ६ चरणको खेल सम्पन्न भएको छ।
सूर्यविनायक नगरपालिका,भक्तपुरको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र दोलखाका आशिष् फूँयालले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)