सिड्नी विमानस्थलमा निधन*
onlinekhabar.com · Sun May 24 08:10:18 GMT 2026

१० जेठ, सिड्नी । छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। ( यो तीन वर्ष अघिको घटना हो ।*)
अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)