भागेर बिहे गर्ने भनेर बोलाएर किशोरीमाथि सामूहिक बलात्कार
setopati.com · Sun May 24 09:27:44 GMT 2026

दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ परेका छन्।
घटनामा एक जना फरार छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)