सानेपामा नेविसंघको धर्ना र प्रदर्शन
setopati.com · Sun May 24 09:26:00 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज नेविसंघको एक समूहले नाराबाजी, प्रदर्शन र धर्ना दिएको छ।
नेविसंघको १२ औं महाधिवेशन सुनिश्चित गर्नुपर्ने र पार्टी एकता कायम राख्नुपर्ने भन्दै प्रदर्शन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)