नेपालको पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर बन्ने, डिजिटल सार्वभौमिकतामा नयाँ युगको सुरुवात
deshsanchar.com · Thu May 07 15:09:10 GMT 2026

काठमाडौँ — नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरीय मापदण्डमा पुर्याउने र डाटा सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ ‘बिचुटेन डाटा भोल्ट’ (BDV) ले नेपालको पहिलो ‘टियर IV’ (Tier IV) हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)