शनिबारबाट विराटनगरमा हुने राष्ट्रियस्तरको छात्र छात्रा बास्केबलको तयारी पूरा
deshsanchar.com · Thu May 07 16:03:08 GMT 2026
माेरङ – शुक्रबारबाट विराटनगरमा राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुने भएको छ। बिहीबार प्रतियोगिता आयोजक विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले छात्र र छात्रातर्फ हुने दुईदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)