नक्कली शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापा रिहा
barnanmedia.com · Wed Jul 08 14:35:48 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापा रिहा भएका छन्।
काठमाडौँ जिल्ला अदालतले मंगलबार फैसला गर्दै उनलाई सफाइ दिएको थियो। त्यसपछि उनी आज (बुधबार) रिहा भएका हुन्। थापा पुर्पक्षका लागि सुन्धारा कारागारमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)